केजरीवाललाई ठूलो राहत, अदालतले दियो जमानत « Khabarhub

केजरीवाललाई ठूलो राहत, अदालतले दियो जमानत


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मदिरा घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदातलले जमानत दिएको छ ।

दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार केजरीवाललाई धराैटीमा जमानत दिएको हो । केजरीवालका अधिवक्ता विवेक जैनले जमानत दिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

मुख्य मन्त्री केजरीवाल अहिले दिल्लीको तिहाड जेलमा छन् । केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले मार्च २१ मा पक्राउ गरेको थियो। त्यसपछि सर्वोच्च अदालतले उनलाई १० मेदेखि १ जुनसम्म अन्तरिम जमानत दिएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : ३३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन