जरिनले सलमानसँग विहे हुन लागेको खुलासा गरिन् ! « Khabarhub

जरिनले सलमानसँग विहे हुन लागेको खुलासा गरिन् !


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेता सलमानसँग आफ्नो विहे हुन लागेको विषयमा अभिनेत्री जरिन खानले हल्ला फिजाएर चर्चा बटुलेकी छिन् ।

सलमानकै चलचित्र वीर मार्फत बलिउडमा डेब्यू गरेकी जरिनाले सलमानसँगको विहे हुन लागेको कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिएकी छिन् ।

हालै बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी थिइन् तर पछि उनले आफू ठट्टा गरेको बताएकी थिइन् । समाचारअनुसार जरिन आफ्नो बारेमा यस्तो अफवाह फैलाउन चाहन्थिन् ।

त्यसो त जरिन सलमान खानको गर्लफ्रेण्ड हुन् भन्ने अफवाहरु अहिले मात्र होइन जतिबेला सलमानले जरिनलाई बलिउडमा ल्याएका थिए सोही समयदेखि चलेको थियो ।

सलमान यतिबेला ‘दबंग–३’को सुटिङमा ब्यस्त छन् । यो फिल्ममा सोनाक्षी सिन्हा मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : १३ बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा