मधेस प्रदेश : रकमान्तर छानबिन समितिले बुझायो प्रतिवेदन « Khabarhub

मधेस प्रदेश : रकमान्तर छानबिन समितिले बुझायो प्रतिवेदन


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश सरकारको आर्थिक वर्ष २०७९/८० मा गरेको रकमान्तरको विषयमा गठित विशेष संसदीय छानबिन समितिले  सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका उपने-ता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले सभामुख रामचन्द्र मण्डललाई आइतबार प्रतिवेदन बुझाएको हो ।

निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश सरकारको अर्थ मन्त्रालयमा ठूलो मात्रामा भएको अनियमित रकमान्तर विषयमा सत्ता साझेदार नेकपा (एमाले)को माग अनुसार २६ असार २०८० मा प्रदेश सभाले समिति गठन गरेको थियो ।

उक्त समितिमा मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटा दलका एक–एक जना सांसद छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ०७ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।