निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा, निमित्तको जिम्मा गड्तौलालाई « Khabarhub

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा, निमित्तको जिम्मा गड्तौलालाई


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निलम्बित मुख्यसचि वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने निर्णय समेत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिव बनेकी हुन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : ५२ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार