स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान रकम तत्काल पठाइने « Khabarhub

स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान रकम तत्काल पठाइने


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान वापतको रकम तत्काल पठाउने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि बाँकी अनुदान रकम तत्काल पठाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

‘अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमध्येको ९३ प्रतिशत हुने गरी १६ अर्ब ७९ करोड २२ लाख तत हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ’, उनले भनिन् ।

वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण माग गर्दै देशभरका जनप्रतिनिधिहरूले संघीय सरकारलाई दबाब दिइरहेका थिए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ५५ बजे

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा