मानो रोपेर मुरी उब्जाउन व्यस्त किसान (तस्बिरहरु) « Khabarhub

मानो रोपेर मुरी उब्जाउन व्यस्त किसान (तस्बिरहरु)


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– यतिबेला किसानहरू खेतमा धान रोप्न व्यस्त छन् ।  मानो रोपि मुरी फलाउने भन्दै वर्षापश्चात् धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन् ।

देशका अधिकांश फाँटमा किसानहरूलाई यो वर्षाको समयमा बिहानदेखि नै धान रोपाइँमा भ्याई नभ्याई हुन्छ । ललितपुरको बुङ्गमती क्षेत्रमा किसानहरू धान रोप्न सुरु गरिसकेका छन् । पानी ढिला पर्नाले धान रोप्न ढिला भएको किसानहरू बताउँछन् ।

ललितपुरको बुङ्गमती, खोकना धान उत्पादन हुने क्षेत्र हो । असार–साउन अर्थात् वर्षायाम भनेको खेती बाली लगाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ ।

तस्बिरमा हेर्नुहाेस् : 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : ४६ बजे

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव