नक्कली शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति « Khabarhub

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका बेचन झाललाई अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ ।

ठगी र संगठित अपराधमा अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गरेका झालाई यही शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि शुक्रबार नै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका पत्रु प्रतीकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ०३ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली