मन्त्रिपरिषद्को नियमित बैठक बस्दै « Khabarhub

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । आजको बैठकमा मुख्यसचिव नियुक्तिको विषयमा छलफल हुन सक्ने एक मन्त्रीको भनाइ छ । 

 हाल निमित्त मुख्यसचिवमा लीलादेवी गड्तौला छिन । उनलाई नै मुख्यसचिवको जिम्मेवारी दिनुपर्ने आवाज छ । 

मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा गत आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दिएको थियो । 

उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव चयन नगरी निमित्तबाटै काम चलाउने निर्णय गर्‍यो । 

४ बजेका  लागि बोलाइएको बैठकमा सबै मन्त्रीहरूलाई उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ४७ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी