एकीकृत समाजवादीमा ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा « Khabarhub

एकीकृत समाजवादीमा ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा ९३ जना केन्द्रीय कमिटी घोषणा गरिएको छ ।

हालसम्म सम्मानित नेता झलनाथ खनाल, अध्यक्ष माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भइसकेका छन् । यस्तोमा केही पदाधिकारीसहित ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो।

प्रदेशगत रूपमा अन्य केन्द्रीय सदस्यहरू पनि घोषणा गर्दै जाने योजना समाजवादीको छ । पदाधिकारी पनि घोषणा गरिने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल बताउँछन् ।

उनका अनुसार सबै कमिटी घोषणा हुन शुक्रबा बेलुकासम्म लाग्न सक्नेछ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : १२ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको