अनुष्का शर्माको हट तस्वीरमा विराट कोहलीको यस्तो रियाक्सन « Khabarhub

अनुष्का शर्माको हट तस्वीरमा विराट कोहलीको यस्तो रियाक्सन


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली चर्चामा रहिरहन्छन् । उनी आजभोलि वेस्टइन्डिजमा म्याच खेलिरहेका छन् । अनुष्का पनि पतिसँग उतै छिन् ।

अनुष्काको एक तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । जसमा उनी बिकिनी अवतारमा देखिएकी छिन् । उनी खुबै हट पनि देखिएकी छिन् । उनले तस्वीरका साथ लेखेकी छिन् – सन किस्ड एण्ड ब्लेस्ड ।

तस्वीरमा अनुष्का मुस्कुराएकी छिन् ।

अनुष्काको यो तस्वीरमा विराट कोहलीले कमेन्ट गरेका छन् । विराटले उक्त तस्वीरमा स्माइलीका साथै एउटा हर्ट इमोजी पनि दिएका छन् । विराटको कमेन्टमा पनि कैयन् प्रतिक्रिया आएका छन् ।

अनुष्का पछिल्लो समय कुनै पनि फिल्ममा काम गरिरहेकी छैनिन् । उनले आफ्नो समय विराटलाई नै दिएकी छिन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  २ : ३९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते