इन्धन बोकेको ट्रक विष्फोट हुँदा २० जनाको ज्यान गयो « Khabarhub

इन्धन बोकेको ट्रक विष्फोट हुँदा २० जनाको ज्यान गयो


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कम्पाला– अफ्रिकी मुलुक युगाण्डामा इन्धन बोकेको ट्रक विष्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।

युगाण्डाको पश्चिमी पश्चिमी युगाण्डाको रुबुरिजी जिल्लामा इन्धन बोकेको ट्रकले नियन्त्रण गुमाउँदा एक्कासी आगलागी भएको र सोही कारण विष्फोट भएको अधिकारीले जनाएका छन् । मारिनेहरुको शवलाई पोष्ट मार्टम तथा डिएनए परीक्षणका लागि अस्पताल लगिएको जनाइएको छ ।

उक्त ट्रक केन्याबाट प्रजातान्त्रिक गणतन्त्र कङ्गोतर्फ गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सडक सुरक्षाको कमी, ट्राफिक नियमको अवहेलना तथा कमजोर पूर्वाधारका कारण युगाण्डामा हुने सवारी दुर्घटनामा हरेक वर्ष सयौंको ज्यान जानेगरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : १८ बजे

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्यो

जुम्ला– राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल

फुङ्लिङ– जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २१ गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे