कश्मीरमा सेना परिचालन नगर्न माग गर्दै क्यानाडामा प्रदर्शन « Khabarhub

कश्मीरमा सेना परिचालन नगर्न माग गर्दै क्यानाडामा प्रदर्शन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा सेनापरिचालन नगर्न माग गर्दै क्यानाडामा प्रदर्शनको आयोजनागरिएको छ ।

युनाइटेड कश्मीर पिपुल्स नेशनल पार्टी (यूकेपीएनपी)को क्यानाडा शाखाले क्यालगेरीमा प्रदर्शनगरेको हो ।

प्रदर्शनकारीले पाकिस्तान प्रशासित जम्मु कश्मीरमा सेनापरिचालन नगर्न र शान्तिपूर्ण प्रदर्शनकारीमाथि बल प्रयोग नगर्नपाकिस्तान सरकारसमक्ष माग गरेका थिए ।

यूकेपीएनपीकाप्रवक्ता सरदार नसिर अजिज खानले शान्तिपूर्ण प्रदर्शनमासहभागीहरुमाथि झूठो मुद्दा चलाइएको भन्दै निन्दा गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघियूकेपीएनपीका अध्यक्ष सरदार शौकत अली कश्मीरीले पनिसेना परिचालन नगर्न पाकिस्तान सरकारलाई आग्रह गरेकाथिए ।

पछिल्लो समय विद्युत् कटौती, सडक पूर्वाधारकोदुरावस्था तथा बढ्दो महङ्गीको विरोधमा पाकिस्तानअधिनस्थ जम्मु कश्मीरका स्थानीयहरु प्रदर्शनरत छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ०४ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली