झरीले निथ्रुक्क काठमाडौं (तस्बिरहरू) « Khabarhub

झरीले निथ्रुक्क काठमाडौं (तस्बिरहरू)


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विस्तारै  नेपालतर्फ मनसुनको प्रभाव बढ्दै जाँदा निरन्तर झरी परिरहेको छ । पूर्वी क्षेत्रबाट मनसुनको प्रभाव मध्य नेपालसम्म पुग्दा उपत्यकामा पनि निरन्तर झरी परिरहेको छ ।

मनसुनी वायुको प्रभाव नेपालनजिक रहेको न्यून चापीय रेखाको उत्तरतर्फ आएका बिहीबार बिहान देशभरको मौसममा बदली भएको थियो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुमान अनुसार बिहीबार बिहानैदेखि उपत्यकासहितको भूगोल झरीले निथ्रुक्क रुझेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेसम्म मात्रै  १६ मिलिमिटर पानी मापन गरिएको छ । हेरौँ झरीले निथ्रुक्क काठमाडौं उपत्यकाका तस्बिरहरू :

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १२ : ३४ बजे

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले