सर्पले डसेर एक महिलाको मृत्यु | Khabarhub Khabarhub

सर्पले डसेर एक महिलाको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका सङ्ग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।

चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई चोहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : ५८ बजे

लिभरपुल उपाधिको बलियो दाबेदार : सलाहको दुई गोलमा शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियरसिपमा लिभरपुलले उपाधि यात्रालाई अझ बलियो बनाएको

पर्यटकीय गन्तव्य टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा

ताप्लेजुङ– समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको

लाहाखेतीबाट मनग्य आम्दानी 

मोरङ– झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौरादहमा २०७५ सालदेखि पाँच

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

स्पानियोलसँग रियल म्याड्रिड पराजित

काठमाडौं – स्पेनिस ला लिगमा रियल म्याड्रिडले पराजयको सामना गरेको