भिरकून गाउँको रोपाइ (तस्बिरहरू) « Khabarhub

भिरकून गाउँको रोपाइ (तस्बिरहरू)


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं असारको महिना कहिँ रोपाइ सकिसकेको छ, भने कहिँ बाँकी नै छ । 

विशेषगरी गाउँघरतिर पर्म लगाउने र पर्म तिर्ने चलन रहेको हुनाले रोपाइ गर्न बाँकी नै छ । 

यही सिलसिलामा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भिरकुन गाउँमा गर्न रोपाइ गर्दै स्थानीय किसानहरू । 

 हेर्नुहोस् तस्बिरहरु

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ३ : ४८ बजे

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले