श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु « Khabarhub

श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु)ले जनाएको छ ।

एनडिसियुले यस वर्षको सुरुदेखि ३० हजार ५७ घटना रिपोर्ट गरिएको बताएको छ । तीमध्ये जुलाईमा एक हजार आठ सय १८ केसहरू रिपोर्ट गरिएको थियो । यसमा १२ जनाको मृत्यु भएको छ ।

पश्चिमी प्रान्तमा कूल केसमध्ये ३८ दशमलव आठ प्रतिशत र उत्तरी प्रान्तमा १५ दशमलव एक प्रतिशत, मध्य प्रान्तमा नौ दशमलव पाँच प्रतिशत र सबरागामुवा प्रान्त १० दशमलव दुई प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ५७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर