‘आइ एम ट्वान्टीवान’ मा धिरज र जसिताको जोडी « Khabarhub

‘आइ एम ट्वान्टीवान’ मा धिरज र जसिताको जोडी


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेनशा वान्तवा राईले निर्देशन गर्ने फिल्म ‘आइ एम ट्वान्टीवान’ मा धिरज मगर र जसिता गुरुङको जोडी हुने भएको छ । लामो समयदेखि निर्माण हुने चर्चामा रहेको यो फिल्ममा धिरज पहिले नै फाइनल भए पनि जसिता हालै अनुबन्ध भएकी हुन् ।

यसअघि जसितालाई दर्शकले चलचित्र ‘लभ स्टेशन’ मा प्रदीप खड्कासँग रोमान्स गरेको अवस्थामा देखेका थिए । यस्तै धिरज मगरको अभिनय रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ गत वर्ष प्रदर्शनमा आएको थियो । सो फिल्मलाई रेनशाले नै निर्देशन गरेकी थिइन् । डेब्यु फिल्मबाटै रेनशाले फिल्म निर्देशनको चर्चा पाइन् ।

फिल्मको तयारी पहिलेदेखि नै गरिएको थियो । चलचित्रमा जसिता र धिरजको जोडी रहनेछ ।

फिल्मलाई लिएर निर्देशक रेनशा बान्तवा राई पनि उत्साहित छिन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १२ : १५ बजे

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौं– रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा