सिंहदरबार भित्रै कर्मचारी मृत फेला « Khabarhub

सिंहदरबार भित्रै कर्मचारी मृत फेला


३ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबार भित्र १ जना सरकारी कर्मचारी मृत फेला परेका छन् ।

नेपाल प्रहरीको सिंहदरबार सुरक्षा कार्यालयका एक अधिकारीका अनुसार मृत भेटिएका कर्मचारीमा योजना आयोगका नायब सुब्बा बच्चु केसी छन् ।

उनी योजना आयोगको कार्यालयभित्रै लडेको अवस्थामा फेला परेका छन् ।

केसीको शव भेटिएको स्थलमा अहिले प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७६, मंगलबार  १२ : ४३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म