ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा | Khabarhub Khabarhub

ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार ३० मा गठित केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारमा बसिरहेकोछ ।

देशभर बाढीपहिरो एवं प्राकृतिक प्रकोप चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बसेको हो । यसअघि ३१ असारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यस बैठकले मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेसमेत निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ५ : ५६ बजे

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट