राप्रपा सांसदले प्रधानमन्त्रीलाई सोधे- नेपाली भूमि कहिले फिर्ता आउँछ ? « Khabarhub

राप्रपा सांसदले प्रधानमन्त्रीलाई सोधे- नेपाली भूमि कहिले फिर्ता आउँछ ?


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो सोधेका हुन् ।

उनले भने, ‘नेपाली भूमि फिर्ता ल्याउने तिथि-मिति बताइदिनुहोला । हजुरबाट हामीले अपेक्षा गरेका छौँ । तपाईंले पहिला पनि धेरै आशा दिनुभएको थियो ।’

सांसद सिंह नक्कली भुटानी शरणार्थी प्रकरणबारेमा पनि प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : ४७ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका