एमाले सांसद गिरीको तर्क- पूर्वाग्राही भएर प्राधिकरणले उद्योगको लाइन काट्यो « Khabarhub

एमाले सांसद गिरीको तर्क- पूर्वाग्राही भएर प्राधिकरणले उद्योगको लाइन काट्यो


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड तथा ट्रंक लाइनका नाममा वर्षौसम्म समस्यामात्रै देखिएकाले वर्तमान सरकारले समाधानको पहल लिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्तौता समस्या समाधान गर्न खोज्दा जनतालाई भ्रम छर्नेगरि विपक्षी (माओवादी केन्द्र) प्रस्तुत भएको भन्दै आपत्तिसमेत जनाए ।

उनले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडी मिटरको बिल प्राधिकरणले दिन नसकेको अवस्थामा पूर्वाग्राही ढंगले लाइन काटिएको आरोपसमेत लगाए ।

उनले व्यवसायीहरूले तिर्नुपर्ने रकम पनि यसअघि प्राधिकरणले नियतवश नउठाएको जिकिर गरेका छन् । उनले प्राधिकरणले टीओडी मिटरको यकिन तथ्यांक दिन नसकेको जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ४९ बजे

ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि

विश्वकप: चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक

हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन

सिमकोट– यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ। बहिरङ्ग

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरान– धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड

सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि