सौर्यका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल पठाइयो « Khabarhub

सौर्यका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल पठाइयो


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा घाइते क्याप्टेन मनिष शाक्यलाई उद्धार गरिएको छ ।

उनलाई उद्धार गरी उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेर ध्वस्त भएकोछ ।
जहाजमा सवार अन्य कर्मचारी र इन्जिनियरको भने निधन भएको बताइएको छ । उनीहरूको शव अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
क्याप्टेन मनिष शाक्यबाहेक अरुको मृत्यु भएको खुलेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : २६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी