भासियो बबरमहल र बुद्धनगर जोड्ने पुल (तस्बिरहरू) « Khabarhub

भासियो बबरमहल र बुद्धनगर जोड्ने पुल (तस्बिरहरू)


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ ।

लामो समयदेखि सञ्चालित पुलको अवस्था नाजुक छ । नाजुक अवस्थाको पुलको समयमा मर्मत-सम्भार नहुँदा धोबी खोलामा आएको बाढीका कारण भासिएको हो ।

अहिले पुलमा मर्मतसम्भार सुरु गरिए पनि सवारीसाधान चलाउन जोखिमयुक्त छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  २ : ०९ बजे

अर्थविद् डा. रेशम थापाको ठहर– शक्तिशाली सरकार परम्परागत बाटोमै हिँड्यो

काठमाडौं– त्रिभुवन विश्वविद्यालका सहप्राध्यापक तथा अर्थविद् डा. रेशम थापाले सरकारले

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव

नेपालमा हान्टा भाइरसको जोखिम कति ? 

काठमाडौं– पछिल्लो समय विश्वका केही भागमा देखिएको ‘हान्टा भाइरस’का बारेमा

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु, १४ घाइते

 एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३