नेपाली सेनाले माग्यो २ सय ५० जना अधिकृत क्याडेट « Khabarhub

नेपाली सेनाले माग्यो २ सय ५० जना अधिकृत क्याडेट


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि २ सय ५० दनाको दरखास्त माग गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले एक विज्ञापन जारी गर्दै अधिकृत क्याडेट पदमा रिक्त रहेका २ सय ५० दरबन्दीका लागि दरखास्त आह्वान गरेको हो ।

कार्यरथी विभागले १ सय ३१ जना खुला, ३६ जना महिला, ३१ जना मधेसी, २२ जना जनजाति, १७ जना दलित र ६ जना पिछडिएको क्षेत्रका लागि दरखास्त माग गरेको छ । सेनाले ७ जनाको कोटा सैनिक परिवारका छोराछोरीका लागि छुट्याएको छ ।

सेनाले आह्वान गरेको विज्ञापनमा भदौ ४ गतेदेखि असोज २ गतेसम्म दरखास्त दिन सकिने छ । दोब्बर दुस्तुर तिरेर असोज ९ गतेसम्म दरखास्त पेश गर्न सकिने सेनाको कार्यरथी विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : १५ बजे

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले