फ्रिजको पानी ल्याउनु है बुढा! « Khabarhub

फ्रिजको पानी ल्याउनु है बुढा!


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घण्टौदेखि लगातार ल्यापटपमा काम गरिरहेको श्रीमानलाई धेरै पटक बोलाउदा पनि नबोलेपछि श्रीमती नजिकैको सोफामा बसेर मोवाइल चलाउन थालिन् ।

यतिकैमा अर्को कोठामा फ्रिज माथि चार्जमा रहेको श्रीमानको मोवाइलमा अचानक एसएमएस आयो । श्रीमान् हतपत मोवाइल हेर्न पुगे । मोवाइल चेक गर्दा श्रीमतीको म्यासेज थियो, ‘फर्केर आउदा फ्रिजबाट पानी लिएर आउनु ल बुढा ।’

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ५१ बजे

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३