पुलिसको पिछा गर्दा … « Khabarhub

पुलिसको पिछा गर्दा …


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सडकमा रेड लाइट बलेको कारण ट्राफिक जाम थियो । यतिकैमा एउटा मोटरसाइकलले रेड लाइट क्रस गर्यो । त्यसको पछिपछि अरु ५ जनाले पनि क्रस गरे ।

यतिकैमा प्रहरीले पहिलो क्रस गर्नेलाई छाडेर बा“की ५ जनालाई चलान काटे । त्यसमध्ये एकले प्रहरीलाई सोध्यो : ‘पहिलोलाई किन छाडेको ?’
प्रहरीको जवाफ थियो : ‘त्यो त हाम्रो पुलिस नै हो, के गर्छौ भाइ हाम्रो पनि त पेट पाल्नु छ ।’

सबै ट्वा ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु