विशेष ब्यूरोका डीआईजी मनोज केसीको सरुवा « Khabarhub

विशेष ब्यूरोका डीआईजी मनोज केसीको सरुवा


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरिएको छ । ब्यूरो इन्चार्ज भएर काम गरेको दुई महिना नपुग्दै उनको सरुवा गरिएको हो ।

डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्यूरोमा पठाइएको थियो । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडी बढाइएको थियो । ब्यूरोबाट हटाइएका केसीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी राजन अधिकारीलाई विशेष ब्यूरोमा पठाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : २२ बजे

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन