हङकङका दुई निर्वासित अभियन्ताको पेन्सन रोक्का « Khabarhub

हङकङका दुई निर्वासित अभियन्ताको पेन्सन रोक्का


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वासनमा रहेका हङकङका दुई जना अभियानकर्मीको पेन्सन रोक्का भएको पाइएको छ । हाल अस्ट्रेलियामा निर्वासनमा रहेको हङकङका दुई अभियन्ताहरुको पेन्सनसँगै अन्य सम्पत्ति समेत रोक्का भएको बेलायतको द गार्जियन अखबारले जनाएको छ ।

यसअघि बेलायतको एचएसबीसी बैंकले सन् २०२० मा हङकङबाट भागेर अस्ट्रेलिया पुगेका लोकतन्त्रवादी अभियन्ता टेड हुईको सम्पत्ति रोक्का गरिदिएको थियो ।

पछिल्लो समय भने उनले पाउँदै आएको पेन्सन पनि रोक्का भएको हो । एचएसबीसी बैंकमा उनको लाखौँ हङकङ डलर बराबरको पेन्सन बचत रहेको उनको भनाइ छ ।

त्यसैगरी, नाम उल्लेख गर्न नचाहने अर्का लोकतन्त्रवादी अभियन्ताले पनि यस्तै समस्या झेल्नुपरेको द गार्जियनले उल्लेख गरेको छ । क्यानाडाको वित्तीय सेवा प्रदान गर्ने कम्पनी मानुलाइफले व्यवस्थापन गर्दै आएको पेन्सन बचतको ६ लाख डलर आफूले झिक्न नपाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ५९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक