संक्रमणकालीन न्यायको विषयमा चलखेल नगर्न थापाको चेतावनी « Khabarhub

संक्रमणकालीन न्यायको विषयमा चलखेल नगर्न थापाको चेतावनी


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संक्रमणकालीन न्याय दलीय स्वार्थको आधारमा टुङ्गो लगाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले यो विषयमा चलखेल नगर्न समेत चेतावनी दिएका छन् ।

गम्भीर प्रकृतिका मुद्दाहरुमा सजाय निर्धारण गर्दा ७५ प्रतिशत माफी मिनाह गर्नु आपत्तिजनक हुने उनले बताए बताए । पार्टी निकट पूर्व प्रहरी संगठनको कार्यक्रममा बोल्दै थापाले पिडित सरोकारवालाको सहमती बिना ल्याईने कानुनले सङ्क्रमणकालिन न्याय दिन नसक्ने दाबी गरे । बाल सेना शब्द हटाइएर सहमति गर्न खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

प्रहरी प्रशासनमा भइरहेको राजनीतिक हस्तक्षेपले नयाँ गठबन्धन निर्माणको अन्तर्य बुझ्न सकिने भन्दै थापाले अब जनताले शसक्त प्रतिबाद गर्ने समय आएको उल्लेख गरे ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ३५ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा