मीनभवन कलेजका प्राध्यापकको हत्या आरोपमा रञ्जन १७ वर्षपछि पक्राउ « Khabarhub

मीनभवन कलेजका प्राध्यापकको हत्या आरोपमा रञ्जन १७ वर्षपछि पक्राउ


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रन्जन खड्का छन् । खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेकाे हो ।

प्राध्यापक विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो । सविता अधिकारी नाम गरेकी महिलालाई जिस्काएको निहुँमा विष्टमाथि सांघातिक आक्रमण भएको थियो ।

उक्त घटनामा यसअघि नै विनोद थापा र सवितालाई पक्राउ गरेको थियो । विनोद ०६९ सालमा पक्राउ परेका थिए भने सविता गत चैतमा पक्राउ परेकी थिइन्।

विनोद १० वर्ष जेल बसेर २०७९ सालमा छुटेका थिए ।

हाल पक्राउ परेका रन्जन, विनोदका मामाका छोरा हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  २ : ३० बजे

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६