भक्तपुरका नेवार समुदायले यसरी मनाए घण्टाकर्ण पर्व (तस्बिरहरू) « Khabarhub

भक्तपुरका नेवार समुदायले यसरी मनाए घण्टाकर्ण पर्व (तस्बिरहरू)


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायले शुक्रबार गथेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाउँदै छन् ।

यस पर्वका क्रममा भक्तपुरको नयाँ थिमिमा घण्टाकर्णको आकार कुँदियो, छ्वाली बलेर खोलियो र दोबाटोमा बिसर्जन गरिएको छ ।

श्रावण चतुर्दशीका दिन मनाइँदै आएको यस पर्वसँगै देशमा चाडपर्वको ऋतुको सुरुवात हुने जनविश्वास छ ।

श्रावणकृष्ण चतुर्दशीका दिन कृषकहरूले खेतीपाती पूरा गरेपछि पहिलो सन्तानका रुपमा गथेमङ्गल मनाउने चलन नेवार समुदायमा छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ३१ बजे

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 

काठमाडौं– महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६

७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

काठमाडौं– विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहसिक, अनुशासित एवं

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी