दार्चुलामा खोलाले बगाउँदा एक जना बेपत्ता « Khabarhub

दार्चुलामा खोलाले बगाउँदा एक जना बेपत्ता


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको अपी हिमाल गाउँपालिका–५ मकरीगाड खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

आज मकरिगाड खोलामा बगेर अपी हिमाल गाउँपालिका–३ रौँला बस्ने ४२ वर्षीय मोहनसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार मकरीगाडदेखि खण्डेश्वरी जाने क्रममा मकरीगाड खोलामा बगेर धामी बगेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार वेपत्ता सिंहको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ४७ बजे

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल