पहिरो हटाएसँगै मध्यपहाडी रुकुम खण्ड सञ्चालन | Khabarhub Khabarhub

पहिरो हटाएसँगै मध्यपहाडी रुकुम खण्ड सञ्चालन


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुकुम–पश्चिम – मध्यपहाडी राजर्मागअन्तर्गत पर्ने रुकुमखण्ड सञ्चालनमा आएको छ । शनिबार साँझ रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–८ रिनदहमा झरेको पहिरो हटाएसँगै रुकुमखण्ड सञ्चालन भएको हो ।

मुसिकोट नगरपालिकाको डोजर प्रयोग गरेर सडकमा झरेको पहिरो हटाएसँगै रोकिका सवारीसाधान गन्तव्यमा गएका मसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिए ।

यहाँ रुकुम–पश्चिमबाट रुकुम पूर्वको रुकुमकोट हुँदै पोखरा, काठमाडौँ तथा रुकुम–पश्चिम हुँदै दाङ, काठमाडौं तथा देशका विभिन्न ठाउँमा सवारी साधन सञ्चालन हुने गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : २१ बजे

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी– मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर क्षेत्रको धानबालीमा क्षति

सिरहा– मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण सिरहामा करिब