सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प « Khabarhub

सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बहीवार विहान ७ बजेर ७ मिनेटमा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका धक्का महसुस भएपछि सोलुखुम्बुमा स्थानीय त्रसित बनेका थिए । भू

कम्पको धक्कमा महसुस भएसँगै सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । भूकम्पले कुनै क्षति पुर्‍याएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय सोलुले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : ५१ बजे

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा