जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

बारा–कलैया उपमहानगरपालिका-६ मदरसाटोल बस्ने जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

२७ वर्षीय ईम्तियाज अंसारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत बाराबाट उक्त मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी  प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेश गरिएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : २५ बजे

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

म्याग्दी– बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न

२५ करोड मुनिका कम्पनीले आईपीओ निष्कासन गर्न पाउने 

काठमाडौं– नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र

सरकारी बजेट खर्चने निकाय नै ‘एक्ट्रा बजेटरी’, विनियोजन प्रभावित गर्ने बाटो खुला (अध्यादेशसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सिफारिस

आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट

काठमाडौं– सामाजिक अभियन्ता आशिका तामाङलाई सरकारले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उच्च

सात वटै प्रदेशमा पठाइयो एचपीभी खोप 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन