काठमाडौं प्रहरीका प्रवक्ता फेरिए « Khabarhub

काठमाडौं प्रहरीका प्रवक्ता फेरिए


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता फेरिएका छन् । यसअघि प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटी प्रवक्ताको जिम्मेवारीमा रहेकोमा अब कृष्णकुमार चन्द प्रवक्ता तोकिएको परिसरले जनाएको छ ।

प्रवक्ताको जिम्मेवारीमा रहेका डिएसपी बोगटी बिदामा बसेकाले मुद्दा शाखाका अर्का डिएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट हुने विभिन्न काम र जनसरोकारका विषयमा जानकारी लिन प्रवक्ता चन्दबाट जानकारी लिन सकिने परिसरले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : २५ बजे

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको