बागमतीको बाढीले डुबानमा टेकु र कुलेश्वर क्षेत्र (तस्बिरहरू) « Khabarhub

बागमतीको बाढीले डुबानमा टेकु र कुलेश्वर क्षेत्र (तस्बिरहरू)


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनहरा र हनुमन्तेको समेत बाढी मिसिएपछि विशाल रुप लिने बागमतीको बाढीका कारण मंगलबार पनि काठमाडौंका टेकु र कुलेश्वर क्षेत्र डुबानमा परेका छन् ।

सोमबार रातिदेखिको निरन्तर बर्षाका कारण उपत्यकाका खोला-नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण उपत्यकाका टेकु र कुलेश्वर क्षेत्रमा प्रभाव परेको छ। 

टेकु र कुलेश्वर क्षेत्रस्थित बागमती किनारका बस्तीमा बाढी पसेको हो । बाढी पसेपछि होचो क्षेत्रका घरको भित्रैसम्म पानी पसेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ३१ बजे

आईपीएलमा सर्वाधिक विकेट लिएका राबाडालाई पर्पल क्याप

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा उपविजेता बनेको

सचिन तेन्दुलकरले ‘अद्‌भुत’ भनेका १५ वर्षे वैभवले आईपीएलमा के के अवार्ड पाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका

सोमबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ

आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ