हेलिकप्टर दुर्घटनापछि बस्दै मन्त्रिपरिषद्को आकस्मिक बैठक « Khabarhub

हेलिकप्टर दुर्घटनापछि बस्दै मन्त्रिपरिषद्को आकस्मिक बैठक


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

हेलिकप्टर दुर्घटनाको विषयमा छानबिनका लागि आवश्यक निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : २२ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल