अभिनेत्री सन्जिदा शेखले गरिन् काठमाडौंमा ब्युटी प्रोडक्ट लञ्च | Khabarhub Khabarhub

अभिनेत्री सन्जिदा शेखले गरिन् काठमाडौंमा ब्युटी प्रोडक्ट लञ्च


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ ।

शनिबार आयोजित समारोहमा बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक गरेका हुन् ।

शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुन् । ब्राण्डको १६ वटा प्रोडक्ट रहेको छ ।

शेख र अधिकारीले प्रोडक्टको अनावरण गरेका थिए । शेखले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रु स्किनको प्रभावकारिताबारे समेत बताइन् ।

ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको बताइएको छ । प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको छ । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने बताइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : ३३ बजे

कांग्रेसको कटाक्ष : भिजिट भिसाकै कारण रास्वपा यहाँसम्म आयो, कोही मन्त्री र उपप्रधानमन्त्रीसम्म भए

काठमाडौं- प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

बरहथवा– मौसम पूर्वानुमान महाशाखाले यस वर्ष विगतकोभन्दा धेरै पानी पर्ने

छाउगोठ भत्काउने अभियान जारी

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ

रुपन्देही ३ मा मधेशवादीले मोर्चा कस्दा अलमलमा कांग्रेस, बूढानीलकण्ठले निकाल्न सकेन निष्कर्ष

काठमाडौं- प्रमुख सत्तारूढ नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ मा

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरू छन् : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा