शुक्रबारदेखि अन्तर कलेज फुटलब प्रतियोगिता शुरु हुँदै « Khabarhub

शुक्रबारदेखि अन्तर कलेज फुटलब प्रतियोगिता शुरु हुँदै


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनोहरा युनाइटेड र प्लानिङ व्वाइज ल्लबको आयोजनामा भक्तपुरमा शुक्रबारदेखि अन्तर कलेज फुटबल प्रतियोगिता शुरु हुने भएको छ । अन्तर कलेज प्रतियोगितामा ४२ वटा कलेजका टोलीहरुले सहभागीता रहेको छ ।

प्रतियोगिता भदौ २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । पेप्सीकोला टाउन प्लानिको चौरमा हुने प्रैतियोगिताको उद्घाटन खेलमा एसईए बर्ड कलेज र केयू सिटी कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियो्गिताको पहिलो दोस्रो र तेस्रो हुने टिमले नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले ५० हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले १० हजार रुपौयाँ पाउनेछ ।

मनोहरा युनाइटेड र प्लानिङ व्वाइज ‘सि’ डिभिजन क्लब हुन् । नेपाली फुटबलको विकासमा सहयोग पुग्ने योजनासहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मनोहराका प्रतिनिधिले बताएका छन् । उनले खेलकुदको विकास विद्यालय र कलेजतहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्ने बताएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : २६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी