दूधकोशीमा बाढी : खुम्बु जोड्ने मोटरेबल पुलमा क्षति, आवतजावत बन्द « Khabarhub

दूधकोशीमा बाढी : खुम्बु जोड्ने मोटरेबल पुलमा क्षति, आवतजावत बन्द


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर आएको बाढीका कारण ठाउँठाउँमा क्षति भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा तटीय क्षेत्रमा पनि क्षति गरेको हो ।

दूधकोशीमा आएको बाढीका कारण खुम्बु जोड्ने ओर्लाङघाटस्थित माप्य-खुम्बु मितेरी माटरेबल पुलमा क्षति पुगेको छ । जसका कारण खुम्बुतर्फको आवतजावत बन्द भएको छ।

उता फाग्दिङदेखि नाम्चे जाने बाटो पनि करिब सय/सय मिटरका दरले कटान गरेपछि मानिससमेत हिँड्न बन्द भएको छ । अहिले क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ५६ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट