सियरा आचार्यको तीज गीत ‘स्वामीजीले भन्छन्’ सार्वजनिक « Khabarhub

सियरा आचार्यको तीज गीत ‘स्वामीजीले भन्छन्’ सार्वजनिक


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार सियरा आचार्य (सुरेश आचार्य)को शब्दमा ‘स्वामीजीले भन्छन्’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गीतमा सुनिता बुढा क्षेत्रीको स्वर र राजेश थापाको संगीत छ । गीतलाई रेशम सेन्चुरीले एरेन्ज गरेका हुन् ।

आचार्य नेपाल सरकारका सचिव हुन् । उनले यसअघि पनि विभिन्न गीतहरू निकालेका छन्। अहिले उनी खानेपानी मन्त्रालयमा सचिव छन्।

भिडियाे 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : ३५ बजे

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका