ललितपुरको कोबहालमा आगलागी, जल्यो पुरानो शैलीको घर (तस्बिरहरू) « Khabarhub

ललितपुरको कोबहालमा आगलागी, जल्यो पुरानो शैलीको घर (तस्बिरहरू)


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

ललितपुर-  ललितपुर महानगरपालिका वडा नं. १६ स्थित कोबहालमा आगलागी भएको छ । कोबहालस्थित पुरानो शैलीको एउटा घरमा आगो लागेको हो ।

उक्त आगोलाई ललितपुर महानगरका प्रहरीले वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएका छन् ।

विद्युत सर्ट भएर उक्त घरमा आगो लागेको हो । आगो निभाउन ललितपुर महानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र नगर प्रहरी एकसाथ खटिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १२ : १८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा