पाटन दरबार स्क्वायरमा हाँसिरहेका हिमाल (तस्बिरहरू) « Khabarhub

पाटन दरबार स्क्वायरमा हाँसिरहेका हिमाल (तस्बिरहरू)


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (सोमबार) अगस्ट १९ विश्व फोटोग्राफी दिवस ! यस दिवसका अवसरमा देशका विभिन्न भागमा फोटो पत्रकारितासम्बन्धी संस्थाहरूले कार्यक्रम गरिरहेका छन् ।

फोटोग्राफी दिवसका अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको उक्त प्रदर्शनीमा ४५ फोटोग्राफर र फोटो पत्रकारहरूको उपस्थिति थियो ।

त्यहाँ ६० भन्दा बढी विभिन्न विधा र विषयका तस्विरहरू राखिएको छ । ‘होयन माउन्टेन स्माइल’ शीर्षकको प्रदर्शनीमा नेपालको हिमालयका तस्बिरहरू पनि छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  २ : ०८ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको