रुसमा छोरा सम्पर्कविहीन, नेपालमा बाबुले गरे आत्महत्या | Khabarhub Khabarhub

रुसमा छोरा सम्पर्कविहीन, नेपालमा बाबुले गरे आत्महत्या


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी सेनामा गएका मोरङका रोनाल मिश्र सम्पर्कविहीन भएका छन् । रोनाल गत नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि सम्पर्कबिहिन भएको रुसी सेनामा आवद्ध नेपालीहरुको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिएकी छन् ।

साथै, छोरा सम्पर्कबिहिन भएपछि बुवाले आज आत्महत्या गरेका छन् । बेल्बारी नगरपालिका ११ मोरङका रोनाल सम्पर्कमा नआएपछि बुवा राजकुमार मिश्रले आज आत्महत्या गरेका हुन् । रोनाल २०८० असोज २६ गते रुस गएका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ८ : ४३ बजे

आज विश्वकर्मा पूजा गरिँदै : धातुजन्य उपकरणको पूजा

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या

आज २०८२ साल असोज १ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या