स्थानीय तह ८८, उजुरी २४० « Khabarhub

स्थानीय तह ८८, उजुरी २४०


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा८८ वटा स्थानीय तह छन् । तिनमा अनियमितताको चाङ भने डरलाग्दो छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा स्थानीय तहका अनियमिततासम्बन्धी २ सय ४० वटा उजरी परिसकेको छ । त्यो पनि आ. व. २०७५/०७६ को पुस मसान्तसम्म मात्रै । चुनाव भएको डेढ वर्ष भएको छ ।

अख्तियार कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले सवैभन्दा बढी कैलाली र सबैभन्दा कम बाजुराका स्थानीय तहका उजुरी परेको जानकारी दिए । आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ६ : ४० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका