काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलमा सुदूरपश्चिमले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जित्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले फिल्डिङ रोजेका हुन् ।














प्रतिक्रिया