कांग्रेस केन्द्रीय समिति बैठक बस्दै | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। साउन २३ गतेदेखि सुरु भएको बैठक बिचमा केही दिन स्थिगित भएको थियो।

साउन २८ गतेसम्म बसेर स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।

कांग्रेस महासमितिले पारित गरेका एजेन्डासहित विभिन्न ११ विषयमाथि केन्द्रीय समिति छलफल भइरहेको छ। केन्द्रीय सदस्यले धारणा राखिसकेपछि पदाधिकारीले धारणा राख्नेछन्।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १० : १६ बजे

चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता

एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान

प्रहरी कार्यालयमा आगजनी गर्ने १० जना पक्राउ

दमक– जेन-जी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

काठमाडौं- काठमाडौं महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि

राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ

जनकपुरधाम- सोमबार बिहानै ४ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो

तुलसीपुर– घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको