भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुससँग युद्धरत मुलुक युक्रेन पुगेका छन् । उनी पोल्यान्ड हुँदै शुक्रबार युक्रेनको राजधानी किभ पुगेका हुन् । रुस र युक्रेनबीचको युद्धका कारण सुरक्षालाई मध्यनजर गर्दै मोदी ट्रेनमार्फत् पोल्यान्ड पुगेका थिए ।

मोदीले युक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । जेलेन्स्कीसँगको भेटअघि उनले पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीमा भारत शान्ति र स्थिरता बहालका लागि हर सम्भव तयार रहेको बताएका थिए ।

कुनै पनि समस्याको समाधान युद्धको मैदानबाट गर्न नसकिने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो । युक्रेन यात्राभन्दा झण्डै डेढ महिना अघि उनले रूसको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : ५४ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता