धरान गइरहेको बोलेरो धनकुटामा दुर्घटना, दुईजना बालक घाइते « Khabarhub

धरान गइरहेको बोलेरो धनकुटामा दुर्घटना, दुईजना बालक घाइते


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

धनकुटा- संखुवासभाको तुम्लिङटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको एउटा बोलेरो धनकुटाको फोक्ल्यानण्ड टापुमा दुर्घटना भएको छ ।
चालकसहित १० जना यात्रु सवार उक्त बोलेरो ब्रेकफेल भएर सडकबाट १५० मिटर तल झरेको छ ।
आइतबार दिउँसो धनकुटा नगरपालिका-६ फाेक्ल्यान्ड टापुनजिक भएको यो दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । दुर्घटनामा घाइते भएकाहरूमा दुईजना बालक रहेको खुलेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : ५१ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका